priya prakash varrier trending girl videoभिडियो संग्रह मनोरञ्जन 

को हुन् प्रिया प्रकाश जसको भिडियो संसार भर भाइरल बन्यो !

गएको आइतबार र सोमबार इन्टरनेटको भित्ता भरि चर्चित रहिन एक युवती – प्रिया प्रकाश भारियर। रिलिज हुन बाँकीनै रहेको मलायलम चलचित्र “ओरु अदार लव” को एउटा गीत जहाँ उनले उनको सहपाठी लाइ आँखा झिम्कएको भिडियोको एउटा क्लिप इन्टरनेट भरि भाइरल बन्यो। त्यसपछि भिड लाग्यो कमेन्ट मा उनको नाम सोध्ने हरुको । शनिबार सम्म हजारको हाराहारीमा रहेको उनको इन्स्टाग्राम फलोवरको संख्या हामीले यस लेख तयार पार्दा सम्म १६ लाख भन्दा बढी नाघिसकेको थियो।

यो पनि पढ्नुहोस् :  जोकर को बारेमा १० रोचक तथ्य जुन तपाइलाई थाहा छैन | Heath Ledger

को हुन् प्रिया प्रकाश भारियर ?

viral girl priya prakash varrier

भारतको त्रिसुर कलेज मा अध्यनरत यी १८ बर्षीय छात्रा मोड्लिंग र गायनमा पनि सक्रिय छिन्। रोचक त के छ भन्दा,उनि अभिनित भिडियो यसरि भाइरल बनेको पहिलो पटक भने होइन। उनि अभिनित बलिवुडको “चन्ना मिरिया” बोलको गीत पनि इन्टरनेटमा धेरैले रुचाएको भिडियो बनेको थियो। त्यसैगरि उनि शास्त्रीय नाँचको प्रसिक्षिका पनि हुन्। भाइरल भएको भिडियोमा अभिनित युवकको नाम भने रोशन अब्दुल रौफ़ हो।

यो पनि पढ्नुहोस् :  के भन्छिन साम्राज्ञी, स्तनमा खोपको "ट्याटु" को बारेमा ?

१ दिनमै ५५ लाख जना भन्दा धेरैले हेरेको उनि अभिनित भिडियो हेर्नुहोस !

यस भिडियोलाइ लाखौ दर्शकले मन पराइदिएपछि उनले आफ्नो फ्यान तथा सुबेक्षक हरु लाई धन्यबाद ब्यक्त गर्दै यसो लेखेर ट्विट गरिन:

“Thank you so much for the love and support for #ManikyaMalarayaPoovi#OruAdaarLove. 4.3 Million views for YouTube & counting, 600k+ for me going bigger on Instagram. #MondayMotivation #PriyaPrakashVarrier.”

यो पनि पढ्नुहोस् :  ज्योति मगरको अर्को लाजमर्दो प्रस्तुति !

चलचित्र रिलिजको मिति भने तय भैनसकेको निर्माण पक्षले जनाएको छ !

उनको इन्स्टाग्राम प्रोफाइल हेर्नको लागि यहाँ क्लिक गर्नुहोस !

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline