shaking leg symptomsस्वास्थ्य-सुन्दरता 

खुट्टा हल्लाउने बानी रोगको लक्षण !

खुट्टा हल्लाइरहनु शरीरमा आइरनको कमी भएको लक्षण हो। यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ ।

धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ । अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ ।

लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ ।गोडा हल्लाउँदा व्यक्तिमा डोपामाइन हर्मोन रिलिज हुन्छ र उसलाई बारम्बार हल्लाउन मन लाग्छ ।

यो पनि पढ्नुहोस् :  मिर्गौला खराबी को लक्षण हरु | Symptoms of Kidney Failure

लक्षणहरूका आधारमा रगतको परीक्षण गरिन्छ । पोलिसोम्नोग्राफी गराएर पनि यसको पुष्टि गरिन्छ । यो परीक्षणले निद्रा नआउने कारण पत्ता लगाइदिन्छ । गोडा धेरै हल्लाउनु रोगको लक्षण हो तर मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline