samragyee rl shah tattoo 2018मनोरञ्जन 

के भन्छिन साम्राज्ञी, स्तनमा खोपको “ट्याटु” को बारेमा ?

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दायाँ स्तन मुनी खोपेको ट्याटु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजि सञ्जालमा बिभिन्न टिका टिप्णी आउन थालेपछि उनले अहिले उक्त ट्याटुसहितको तस्बिर इन्टाग्रामबाट हटाइएकी छिन् ।
तर, उनले भने तस्बिर आफैले पोस्ट नगरेको बताएकी छिन् ।

चलचित्र कायराको छायाँङनका लागि फिलिपिन्स पुगेकी संम्रागीले उक्त तस्बिरको बारेमा यसो भन्छिन्, ‘मैले ट्याटु खोपाएको हो । तर म आफैँले चाहिँ फोटो सार्वजनिक गरेको होइन ।

यो पनि पढ्नुहोस् :  ‘लिलिबिली’ ले टर्की लगेर सुटिंग टुङ्ग्यायो

ट्याटु आर्टिस्टले ट्याटु मात्रै खिचेर आफ्नो पेजमा राख्छु भन्नु भएको थियो । तर उहाँले फसे सहित राख्नु भएछ। मैंले चाहिँ कहीँ कतै पोस्ट गरेको छैन । यो भुलवश हुन गएको कुरा हो । म आफैले पोस्ट गरेको हैन् । त्यसैले फोटोलाई लिएर नराम्रो नमानी दिनु होला ।’

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline