sher bahadur in movie theater from feb 2मनोरञ्जन 

पोस्टरमै आक्रमक “शेरबहादुर” | Nepali Movie Sherbahadur

आर राजवंशीद्वारा निर्देशित चलचित्र ‘शेरबहादुर’को पोस्टर सार्वजनिक भएको छ। अवकाश प्राप्त एक आर्मीको कथामा निर्माण भएको फिल्म शेरबहादुरका सस्पेन्स र थ्रिलर शैलीका चार पोस्टर सार्वजनिक भएका हुन।

माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान आदिको प्रमुख भूमिका रहेको छ भने पोस्टरमा पनि यिनै कलाकारहरुलाई प्रमुखताका साथ देखाइएको छ।

गौरीशंकर धुनुजु र धिराज राजवंशी प्रमुख निर्माता रहेको शेरबहादुरको कथा प्रमोद क्षेत्रीले लेखेका हुन्।

यो पनि पढ्नुहोस् :  धमाधम भोजपुरीमा चोरी हुदै नेपाली गीत हरु | Pirated Bhojpuri Songs

sherbahadur nepali movie poster

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline