भिडियो संग्रह 

यसरि बनाउन सकिन्छ घरमै “मिनी बाइक”

आफ्नै घर आँगनमा पाइने कच्चा बस्तु हरु समेटेर एउटा नमुना मोटर साइकल बनाउने बिधि भिडियो मा प्रस्तुत गरिएको छ !

अभिभाबक ले आफ्ना बाल बच्चाको लागि खेलौनाको रुपमा होस् या फेरी आफ्नै सृजनसिल कला लाइ ब्यबहारिकता मा परिणत गर्न होस्, भिडियो मा देखिएको सरल तरिकाले तपाइलाई पक्कै मद्दत गर्ने छ !

बाँकी भिडियोमा हेर्नुहोस,र तपाइलाई यस भिडियो मनपरेमा तल दिइएको “शेयर” बटन को प्रयोग गरि यस भिडियो अरुलाई पनि हेर्न मद्दत गर्दिनुहोला !

यो पनि पढ्नुहोस् :  को हुन् प्रिया प्रकाश जसको भिडियो संसार भर भाइरल बन्यो !

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline