haunted house tikathali lalitpurदेश समाचार 

षड्यन्त्रमय तरिकाले घरकै परिवार द्वारा रचिएको “भुत काण्ड” को पर्दाफास !

भ्रम छर्न होइन वास्तविकता पत्ता लगाउन हामीले टिकाथलिको रिपोरटिंग गरेका हौ। अफवाह फैलायौ कि अफवाहको सप्रमाण समाधान गरयौ? फैसला तपाईंको हातमा। तर यो जरुरी थियो।

समस्या आयो, देखाएर समाधान गर्‍यौ।हाम्रो रेपोर्टलाई तोडमोड गर्नेहरुको भिडियो अब कति हास्यास्पद होला। मेरो अनुरोध छ, अब त्यसता रिपोर्टहरु आफ्नो युट्युब च्यानलबाट हटाउनु होला।

हाम्रो कार्यक्रममा हामीले के भनेका थियौ त्यो सधै हेर्न मिल्छ। न मेट्नु पर्नेछ न हटाउनु पर्ने छ। यस पछीपनि आलोचनाको लायक नै छु भने स्विकार गर्नेछु। पाठ सिकेको सम्झी अबिचलित लागिरहने छु !” : रबि लामिछानेको फेसबुक पोस्ट बाट

यो पनि पढ्नुहोस् :  जहाँ जान्छन् अमेरिकी राष्ट्रपति उतै लगिन्छ यो ब्रिफकेस

बाकीँ भिडियो मा हेर्नुहोस :

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline