foods which should avoid to put in fridgeस्वास्थ्य-सुन्दरता 

यी खानेकुरा फ्रिजमा राखेमा बिष सरह बन्छन !

भुकम्प जाँदा खाट मुनि पस्नु पर्छ भनेर सिकाउदा, वहिर भएका बच्चा पनि घर भित्र पसि खाट मुनि छिर्दा घेरै बालबालिकाको मृत्यु भयो । त्यस्तै हामी अधिकांशको यो बुझाइ यो छ कि फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ । तर कतिपय यस्ता चिजहरु छन् जुन फ्रिजमा राख्दा उल्टो हानीकारक हुन्छ ।

यी हुन् फ्रिजमा राख्न नहुने कुरा :

१) अण्डा -फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । अण्डा फ्रिजमा  राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ ।

यो पनि पढ्नुहोस् :  सुन्दर स्तन कसरी बनाउने ? यस्तो छ घरेलु उपाय | Naturally Breast Enhance

२) ब्रेड -हामी ब्रेडलाई फ्रिजमा राखेर धेरै दिनसम्म खाने गर्छौ तर ब्रेडलाई फ्रिजमा राख्नाले अत्यधिक सुख्खापन आउने हुनाले      हानिकारक हुन्छ ।

३) आलु -फ्रिजमा आलु राख्नाले आलुको स्टार्च सुगरमा परिणत हुन्छ । यसले चाँडै आलुलाई बिगार्ने काम गर्छ  ।

४) कागती- सुन्तला, मौसम कातती,सुन्तला जस्ता फलफुल हरु फ्रिजमा राख्नु हानिकारक मानिन्छ ।

५) अचार -अचारमा भेनेगर अत्यधिक हुन्छ । भेनेगर राखिएको अचार फ्रिजमा राख्नाले फ्रिजमा राखेका अन्य सामान पनि बिग्रने डर हुन्छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline