young generation users are leaving facebook बिज्ञान-प्रबिधी 

घट्न थाले युवा फेसबुक प्रयोगकर्ता । कता जादैछन त अब प्रयोगकर्ता हरु ?

सोसल नेटवर्किङ साइट फेसबुकको ‘फेस’ तीव्र रुपमा बदलिएको छ । अमेरिकामा बावा  आमा तथा हजुरबा हजुरआमाहरुले ठूलो संख्यामा फेसबुक प्रयोग गरिरहेका छन् । छोरा छोरी तीव्ररुपमा फेसबुकबाट टाढा हुँदैछन् ।... पुरा पढ्नुहोस
what is lifi internet बिज्ञान-प्रबिधी 

के हो Li-Fi इन्टरनेट ? | Most Fastest Internet Ever- LiFi

डिजिटलको दुनियाँमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षयण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा... पुरा पढ्नुहोस
NTC sapati yojana बिज्ञान-प्रबिधी 

अब नमस्तेले पनि ब्यालेन्स सापटी दिने !

काठमाडौँ: नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ । सोमबारवारबाट आफ्ना प्रिपेड ग्राहकको ब्यालेन्स सकिँदा एनसेलले जस्तै... पुरा पढ्नुहोस
facebook safety tips बिज्ञान-प्रबिधी 

फेसबुकको अर्को घोसणा । समाजमा प्रभाव पार्ने सामग्री मात्र प्रवर्द्धन गर्ने

फेसबुकले अब समाजमा प्रभाव पार्ने भिडियोलाई मात्र देखाउने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार फेसबुक मजाकमात्र होइन । यसले मानिसहरुको भलाई र समाजको भलाई पनि गर्छ । फेसबुकले... पुरा पढ्नुहोस
challenge for science बिज्ञान-प्रबिधी 

जिन्दगीका यस्ता १० सत्य हरु, जसको बारेमा बिज्ञान पनि बेजवाफ छ !

जीवनमा यस्ता कैयौं कुराहरु हुन्छन् जसको बारेमा हामीलाई थाहा छ तर ती कसरी हुन्छन् भन्ने जवाफ हामीसँग छैन । यस्ता केही सत्यहरु छन् जसको जवाफ विज्ञानसँग पनि छैन । यस्तै... पुरा पढ्नुहोस
accident proof BMW motor bike बिज्ञान-प्रबिधी 

कहिल्यै दुर्घटना नहुने दाबीका साथ् BMW ले ल्यायो नयाँ मोटरसाइकल !

संसारलाईनै चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले एक नयाँ मोटरबाइक बजार ल्याएको छ । बढ्दो सवारी दुर्घटनाका कारण सयौं मानिसले दैनिक ज्यान गुमाउनु परेको भन्दै बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा... पुरा पढ्नुहोस
us embassy nepal shutdowns central library and social network देश बिज्ञान-प्रबिधी समाचार 

अमेरिकी दूतावासले बन्द गर्यो ट्विटर लगायत अन्य सामाजिक सञ्जाल !

अमेरिकी दूतावासले महाराजगञ्जस्थित आफ्नो केन्द्रीय पुस्तकालय तथा सामाजिक सञ्जाल सेवा बन्द गर्ने निर्णय गरेको छ। अमेरिकाको संघीय बजेट पारित नहुँदाको कारण देखाउँदै दूतावासले सोमबार यस्तो निर्णय गरेको हो। काठमाडौंस्थित अमेरिकी... पुरा पढ्नुहोस
bug on mac products बिज्ञान-प्रबिधी 

आइफोन चलाउनुहुन्छ ? । एप्पल को सबै प्रडक्टमा सुरक्षा खतरा !

कम्प्युटर चिप्समा देखिएका दुई प्रमुख त्रुटीका कारण आइफोन, आइप्याड र म्याकबुक (ल्यापटप) प्रभावित भएको एप्पलले जनाएको छ । यो हप्ता मेल्टडाउन र स्पेक्टर बगका कारण कम्प्युटर तथा मोवाइलमा समस्या देखिएको... पुरा पढ्नुहोस
facebook safety tips बिज्ञान-प्रबिधी 

“फेसबुक” कसरि जन्मियो ? | How Did Facebook Start ?

मार्क जुकेरबर्ग स्कुले जीवन देखि नै कम्प्युटर र कम्प्युटर प्रोग्रामिङमा निकै रुचि राख्थे । उनका बाबुले उनलाई स्कुल पढ्दा देखि नै विभिन्न कम्प्युटर प्रोग्रामिङहरु सिकाउन थालेका थिए । पछि घरमै... पुरा पढ्नुहोस
night time artificial light taken from satellite बिज्ञान-प्रबिधी 

हराउदैछ पृथ्वीबाट रात | Effects Of Artificial Light

कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको... पुरा पढ्नुहोस
1 2 3 4
Inline
Inline