how do third gender borns स्वास्थ्य-सुन्दरता 

यसरि जन्मिनछन् “तेस्रो लिङ्गी”

मान्छे दुई जातका हुन्छन् । त्यो हो पुरुष र महिला तर पछिलो समय तेस्रो लिङ्गीको पनि पहिचान हुन थालेको छ । तिनीहरू यस्तो मान्छे हुन्छन् जुन हामी भन्दा केही फरक... पुरा पढ्नुहोस
foods which should avoid to put in fridge स्वास्थ्य-सुन्दरता 

यी खानेकुरा फ्रिजमा राखेमा बिष सरह बन्छन !

भुकम्प जाँदा खाट मुनि पस्नु पर्छ भनेर सिकाउदा, वहिर भएका बच्चा पनि घर भित्र पसि खाट मुनि छिर्दा घेरै बालबालिकाको मृत्यु भयो । त्यस्तै हामी अधिकांशको यो बुझाइ यो छ कि... पुरा पढ्नुहोस
right way to use menstruation pad स्वास्थ्य-सुन्दरता 

प्याड प्रयोग गर्ने सहि तरिका ! Tips To Use Menstruation Pad

हिजोआज धेरै महिलाले महिनावारीको बेलामा कपडाको सट्टामा स्यानिटरी प्याड प्रयोग गर्छन् । गाउँका महिलाले यसको धेरै प्रयोग नगरे पनि सहरमा सबै महिलाको भरपर्दो सामान हो प्याड । प्याडले महिनावारीको समयलाई... पुरा पढ्नुहोस
shaking leg symptoms स्वास्थ्य-सुन्दरता 

खुट्टा हल्लाउने बानी रोगको लक्षण !

खुट्टा हल्लाइरहनु शरीरमा आइरनको कमी भएको लक्षण हो। यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ । अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका... पुरा पढ्नुहोस
tatopani pond natural treatment घुमफिर स्वास्थ्य-सुन्दरता 

अस्पतालले निको पार्न नसकेका बिरामी “तातोपानी” मा डुबेपछि ठिक भए !

म्याग्दी । वैज्ञानीक आधार त केहि छैन । तर, कतिपय प्रयोग मानविय अनुभवकै आधारमा विश्वास गर्न लायक हुन्छन् । म्याग्दीको बेनी नगरपालिमा जमिनबाट निस्कने तातोपानी मानविय प्रयोगकै आधारमा अचुक औषधि... पुरा पढ्नुहोस
skin benefits of salt स्वास्थ्य-सुन्दरता 

जान्नुहोस नुन को गुण ! | Advantages Of Salt

एजेन्सी : कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि... पुरा पढ्नुहोस
indian foods to avoid during pregnancy स्वास्थ्य-सुन्दरता 

साबधान: गर्भवती महिलाले खानुहुँदैन यी खाना !

पहिलोपटक गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ... पुरा पढ्नुहोस
causes of infertility प्रेम-विशेष स्वास्थ्य-सुन्दरता 

के कारण हुन्छ नि:सन्तान ? । Reasons Behind Infertility

सन्तानको चाहना हरेक विवाहित दम्पतीमा हुन्छ । कतिपयले चाहँदाचाहँदै पनि सन्तान जन्माउन सक्दैनन् । नेपाललगायत विकासोन्मुख मुलुकहरूमा १५ प्रतिशत दम्पती अझै पनि बाँझोपनको समस्या झेलिरहेका छन् । नेपालमा एक सय... पुरा पढ्नुहोस
safe breast feeding tips स्वास्थ्य-सुन्दरता 

स्तनपान गराउने महिलाले जान्नैपर्ने यी ८ कुरा

‘आमाको दुध बच्चाका लागि अमृतसमान हुन्छ ।’ हामीले सुन्दै आएको कुरा हो । आमाको दुध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरुको शरीरिक-मानसिक विकासका लागि अपरिहार्य हुन्छ । यतिबेला धेरैको... पुरा पढ्नुहोस
sex helps to increase age स्वास्थ्य-सुन्दरता 

सम्भोगले आयु बढाउने तथ्य प्रमाणित | Sex Increases Age

सम्भोगको चरम सन्तुष्टिले मानिस स्वस्थ रहन अहं भूमिका खेलेको हुन्छ । स्वस्थ सम्भोगका क्रममा शरीरले अनेक प्रकारका हर्मोन रिलिज गर्छ, जसले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ बनाउँछ ।... पुरा पढ्नुहोस
1 2 3 5
Inline
Inline