accident proof BMW motor bikeबिज्ञान-प्रबिधी 

कहिल्यै दुर्घटना नहुने दाबीका साथ् BMW ले ल्यायो नयाँ मोटरसाइकल !

संसारलाईनै चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले एक नयाँ मोटरबाइक बजार ल्याएको छ । बढ्दो सवारी दुर्घटनाका कारण सयौं मानिसले दैनिक ज्यान गुमाउनु परेको भन्दै बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा ल्याएको जनाएको छ ।

बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो । बिएमडब्लुले यो बाइक बजारमा ल्याउँदै दुर्घटना नहुने दाबी गरेको छ ।

जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीको दाबी छ । कम्पनीले यो बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने दाबी गरेको हो ।

यो पनि पढ्नुहोस् :  जिन्दगीका यस्ता १० सत्य हरु, जसको बारेमा बिज्ञान पनि बेजवाफ छ !

जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ । बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कप्मनीले दाबी गरेको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline