nigerian guy having sex with goatरमाइलो 

बाख्रासंग यौन सम्पर्क । आरोपी भन्छन मैले सोधेरै गरेको !

नाइजेरियामा एक युवक बाख्रासँग यौन सम्पर्क गरेको आरोपमा दोषी ठहरिए । गाउँलेले देखेपछि मालाम कामिसु बारान्दालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

तर, युवकको बयानपछि घटना रोचक बनाएको छ । २० वर्षीय यी युवकले आफूले बाख्रासँग १० पटक सेक्स गरेको स्वीकार गरेका छन् ।

बाख्रालाई जंगलमा लगेर दुश्कर्म गरेका उनले सेक्स गर्नुअघि बाख्रालाई सोधेको दावी गरेका छन् । उनलाई दुई साताका लागि प्रहरी हिरासतमा राखिएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस :

संबन्धित लेख हरु

Leave a Reply

यसमा तपाईंको प्रतिकृया

  Subscribe  
Notify of
Inline
Inline